रेडक्रस सोसाइटी

नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति भंग गर्ने सरकारको निर्णय

१३ साउन, २०७७ काठमाडौं । पछिल्लो पटक भ्रष्टाचारको अखडाका रुपमा चिनिन थालेको नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति सरकारले भंग गरेको छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको प्रस्तावमा हिजोको मन्त्रिपरिषद बैठकले रेडक्रसको वर्तमान कार्यसमिति खारेज गर्दै तदर्थ समिति गठन...