रुकुमपश्चिम

रुकुमपश्चिममा लागुऔषध कारोबारीमाथि गोली प्रहार, दुई जना पक्राउ

१० भदौ, २०७७, रुकुमपश्चिम । रुकुमपश्चिममा दुई जना लागुऔषध कारोबारीलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । जिल्लाको मुसीकोट नगरपालिका वडा नम्वर ४ ठाराढुंगाबाट उनीहरुलाई प्रहार गरिएको हो । प्रहरीको गोली प्रहारबाट एकजना घाइते भएका छन् । अर्का एकजना...

पहिरोले घर बगाउँदा रुकुमपश्चिममा दुई जनाको मृत्यु

१३ साउन, २०७७, रुकुमपश्चिम । रुकुमपश्चिममा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–९, स्यालाको एक घर गए राति पहिरोले बगाउँदा दुई जनाको मृत्यु भएको हो । रातभर परेको अविरल वर्षाका कारण आएको पहिरोले स्थानीय...