रिहाइ

रेशम चौधरीको रिहाइको शर्तमा ओलीलाई समर्थन गर्न सकिन्नः अध्यक्ष डा. भट्टराई

२९ फागुन २०७७ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले रेशम चौधरी लगायतका नेताहरूको रिहाइको शर्तमा केपी ओली सरकारलाई समर्थन गर्न नसकिने बताउनु भएको छ । जसपाको महन्थ ठाकुर पक्ष जेलमा रहेका चौधरीसहितका नेताहरुको...