रियाल म्याड्रिड

रियल सोसिडाडलाई पराजित गर्दै रियाल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा

८ असार, २०७७ काठमाडौं । रियल सोसिडाडलाई २–१ ले हराउदै रियाल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । सोसिडाडको घरेलु मैदानमा भएको खेलमा रियालले जित निकाल्दै अंक तलिकाको शीर्ष स्थानमा उक्लिएको हो । पहिलो हाफ गोल रहित बराबरीमा...