रिठेपानीडाँडा

रिठेपानीडाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन (भिडियो रिपोर्टसहित)

१३ फागुन २०७७ काठमाडौं । संसदीय समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकको रिठेपानीडाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकले विमानस्थलको दक्षिण पूर्वमा रहेको रिठेपानीडाँडा कटान गर्ने कार्य ६...