राष्ट्रिय सम्मान

कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका अन्त्येष्टि

७ असोज, २०७७ काठमाडौं । कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका अन्त्येष्टि गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले बौद्धस्थित शेर्पा गुम्बामा स्वर्गीय आङरिताको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभयो । आङरिताको सोमबार विहान १०...