राष्ट्रिय भेला

काठमाडौंमा मेरुदण्ड पक्षघात भएकाहरुको तीन दिने राष्ट्रिय भेला (भिडियो रिपोर्टसहित)

११ चैत २०७७ काठमाडौं । मेरुदण्ड पक्षघात भएका व्यक्तिको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासको उद्देश्यसहति काठमाडौंमा तीन दिने राष्ट्रिय भेला चलिरहेको छ । मेरुदण्डीय पक्षघात समूह नेपालको आयोजनामा भइरहेको भेलामा देशका सबै प्रदेशबाट प्रतिनिधिमूलक रुपमा मेरुदण्डको पक्षघात भएका व्यक्तिको...