राष्ट्रिय झण्डा

राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने ९ जना पक्राउ

३ भदौ, २०७७ काठमाडौं । नेपालको झण्डा जलाएको दृश्य समावेश गरेर म्युजिक भिडियो बनाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र महानगरीय अपराध महाशाखाको टोलीले हालसम्म ९ जनालाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता कुबेर...