राष्ट्रवादी

पार्टीमा कोही पनि महान राष्ट्रवादी र कोही राष्ट्रघाती दलाल छैनन्ः प्रचण्ड (भिडियोसहित)

२८ असार, २०७७ चितवन । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू लगायत अरु नेताविरुद्ध प्रधानमन्त्री ओलीका समर्थकले गरेको प्रदर्शन प्रति चर्को असन्तुष्टि व्यक्त गर्नुभएको छ । चितवनमा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले पार्टीमा कोही महान राष्ट्रवादी...