राशि

आज खण्डग्रास सुर्यग्रहण, यस्तो हुनेछ राशिअनुसारको प्रभाव

७ असार, २०७७ काठमाडौं । आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । बिहान १० बजेर ५४ मिनेटदेखि शुरु हुने ग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्य र दिउँसो २ बजेर २३ मिनेटमा ग्रहणले मोक्ष प्राप्त गर्ने छ । खगोलीय मान्यता...