राप्ती गाउँपालिका

दाङको राप्ती गाउँपालिकाले समुदायस्तरमै पुगेर पठनपाठन (भिडियोसहित)

१६ साउन, २०७७ दाङ । दाङको राप्ती गाउँपालिकाले समुदाय स्तरमै शिक्षक परिचालन गरी पठनपाठन थालेको छ । कोरोना संक्रमणको जोखिमका कारण चैत ११ गतेबाट लकडाउन गरेपछि बन्द भएको पठनपाठन समुदायस्तरमै पुगेर शुरु गरिएको हो । संघीय सरकारले भने अनुसार...