रानी

कोरोना संक्रमित पूर्वराजा र रानीलाई अक्सिजन दिएर उपचार गरिँदै

१४ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमित भई नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना हुनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाहलाई अक्सिजन दिएर उपचार शुरु गरिएको छ । उहाँहरु शनिबार दिउँसो १ बजे नर्भिक अस्पताल भर्ना हुनुभएको हो । कोरोनाबाट संक्रमितहरुमा...