
रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज पनि खुल्लै
२ मंसिर, २०७७ काठमाडौं । नेवार समुदायका केही समूहले आज पनि भाइटीका लगाउने भएपछि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुल्ला राखिएको छ । रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर मंगलबार बिहान ५ बजेदेखि साँझ ५ बजे सम्म खुल्ला हुने भएको...