रातो कार्ड

नियतबस खोक्ने खेलाडीमाथि अब रातो कार्ड पाउन सक्ने

२० साउन, २०७७ काठमाडौं । अब नियतबस अन्य खेलाडी वा खेल पदाधिकारी तर्फ खोक्ने खेलाडीले पनि रातो कार्ड पाउन सक्ने छन्। फुटबलको नियम निर्माता तथा फुटबल एसोसिएशनले सोचविचार गरी वा नियतबस अन्य खेलाडी वा खेल पदाधिकारी तर्फ फर्केर खोक्ने...