राजापुर

कर्णाली नदीले भत्कायो करिब ९० प्रतिशत तटबन्ध, बाढीबाट राजापुर असुरक्षित (भिडियोसहित)

२९ साउन, २०७७ बर्दिया । बर्दियाको राजापुर क्षेत्र नदी कटानको जोखिममा छ । राजापुर नगरपालिका–३ स्थित तिग्रा क्षेत्रमा कर्णाली नदी व्यवस्थापन आयोजनाले निर्माण गरेको तटबन्धको झण्डै ९० प्रतिशत भाग भत्काएको छ । कर्णाली नदीले तटबन्ध भत्काएपछि बाढी बस्तिमा पस्ने...