राजस्था

आईपीएलमा चेन्नई विजयी, राजस्थान ४५ रनले पराजित

७ वैशाख २०७८ चेन्नई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा चेन्नई सुपर किंग्स विजयी भएको छ । आईपीएल अन्तर्गत लगातार दोस्रो जित निकाल्ने क्रममा चेन्नईले राजस्थान रोयल्सलाई ४५ रनले हराएको हो । १ सय ८९ रनको लक्ष्य पछ्याएको...