रवीन्द्र पाण्डे

संगठित संस्थामा कोरोना संक्रमण फैलिए नियन्त्रण गर्न कठिन हुन्छः डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविद (भिडियोसहित)

२३ साउन, २०७७ काठमाडौं । संगठित संस्थामा कोरोना संक्रमण फैलिए नियन्त्रण गर्न कठिन हुने जनस्वास्थ्यविद्ले चिन्ता व्यक्त गरेका छन् । हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले नेपाल प्रहरी, नेपाली सेना, स्वास्थ्यकर्मीहरुमा संक्रमण फैलिए...

काठमाडौं उपत्यका कोरोनाको हटस्पट बन्ने जोखिम बढ्योः डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविद

जनस्वास्थ्यविद्ले काठमाडौं उपत्यका कोरोनाको हटस्पट बन्ने जोखिम बढेको बताएका छन । पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या बढिरहेका बेला विज्ञले काठमाडौंउपत्यका कोरोनाको जोखिममा रहेको बताएका हुन । हिमालय टेलिभिजनसँग कुरा गर्दै जनस्वास्थ्य विद डाक्टर रवीन्द्र पाण्डेले काठमाण्डौमा उपत्यकामा...