रविभवन

रविभवनबासीले गरे कोरोना संक्रमितको उपचार गरेर घर आएका चिकित्सकको यस्तो भव्य स्वागत (भिडियोसहित)

१९ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक स्वास्थ्यकर्मीमाथि अपहेलना र दुर्व्यवहार भएका खबर आइरहेका छन् । यहीबीचमा काठमाडौंको रविभवनका बासिन्दाले कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकलाई फूलमालाले स्वागत गरेका छन् । सशस्त्र प्रहरी अस्पताल बलम्बुमा कार्यरत डाक्टर...