रञ्जन

पूर्व डीआईजी कोइरालाको सजाय छुटका बारेमा आज सुनुवाइ हुने

११ साउन, २०७७ काठमाडौं। पत्नी हत्यामा दोषी ठहर गरिएका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाका सम्बन्धमा भएको फैसलामाथि परेको पुनरावलोकन निवेदनको सर्वोच्च अदालतले आजका लागि पेशी तोकेको छ । सर्वोच्च अदालतको अभिलेखअनुसार, गत शुक्रबार दर्ता भएको पुनरावलोकनको निवेदनमाथि आज...