रघुजी पन्त

सांसद कोमल वलीद्वारा नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जती मुद्दा दायर (भिडियो रिपोर्टसहित)

२५ फागुन २०७७ काठमाडौं । राष्ट्रिय सभा सदस्य कोमल वलीले एमाले नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गर्नु भएको छ । सांसद वलीले आज काठमाडौं जिल्ला अदालत पुगेर नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गर्नुभएको...

प्रधानमन्त्रीले पार्टीकाे निर्णय नमानी सुखै छैन : नेता रघुजी पन्त (भिडियो कुराकानी)

प्रधानमन्त्री केपि शर्मा ओलीले दुवै पद नछाड्ने बताएपछि प्रचण्ड- नेपाल समुहकाे आगामी रणनीति के हुन्छ त ? प्रधानमन्त्री ओलीबिना नै स्थायी कमिटी बैठक बसेर निर्णय गर्ने संभावना छ कि छैन ? प्रचण्ड -नेपाल निकट मानिने स्थायी कमिटी सदस्य रघुजी...

बालुवाटारले पार्टीका नेतालाई भ्रष्टाचारमा फसाउन खोज्योः पन्त

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाललाई शक्तिको दुरुपयोग गरी भ्रष्टाचार मुद्दामा फसाउन खोजिएको बताउनुभएको छ । हिमालय टेलिभिजनसँग कुरा गर्दै नेता पन्तले...