रअ प्रमुख

पूर्वराजदूत उपाध्यायले भने–रअ प्रमुखलाई ठाउँ दिएर ओली सरकारले कूटनीति असफल बनायो (भिडियोसहित)

१३ कात्तिक, २०७७ काठमाडौं । भारतका लागि नेपाली पूर्व राजदूत एवं कांग्रेस नेता दीपकुमार उपाध्यायले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई ठाउँ दिएर ओली सरकारले कूटनीति असफल पारेको टिप्पणी गर्नुभएको छ । नेपाल प्रेस यूनियन कपिलवस्तु शाखाले गरेको पत्रकार भेटघाटमा उपाध्यायले...