रंगभेद

‘रंगभेद’ को आरोप लागेपछि बेलायतको राजदरबारले खोल्यो मुख

२७ फागुन २०७७ लण्डन । बेलायतको राजदरवारले राजकुमार ह्यारी र उहाँकी पत्नी मेगनले राजपरिवारका सदस्यमाथि लगाएको ‘रंगभेद’ को आरोपलाई गम्भीर रुपमा लिएको जनाएको छ । बकिङ्गहम प्यालेसले वक्तव्य जारी गरेर ड्युक एण्ड डचेज अफ ससेक्सले अन्तर्वार्ताको क्रममा उठाएको विषयमा...