युरोपा लिग

रोमालाई पराजित गर्दै सेभिया युरोपा लिगको क्वार्टरफाइनल प्रवेश

२३ साउन, २०७७ काठमाडौं । रोमालाई हराउँदै सेभिया युरोपा लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । हिजो राति भएको अन्तिम १६ को खेलमा सेभियाले रोमालाई २–० ले हराएको हो । अन्तिम मिनेट १० खेलाडीमा सिमित बनेको रोमाबिरुद्ध स्पेनिस क्लब...