युनिसेफ

पानी अभावमा बालबालिकामा कुपोषण र रोगको जोखिम बढ्योः युनिसेफ

७ चैत २०७७ काठमाडौं । संयुक्त राष्ट्रसंघ बालकोष युनिसेफले पर्याप्त पानीको अभावले बालबालिकामा कुपोषण र रोगको जोखिम बढेको जनाएको छ । विश्वभर झण्डै ४५ करोड बालबालिकासहित एक अर्ब ४२ करोड मानिसमा पानीको उच्च अभाव रहेको युनिसेफको सार्वजनिक तथ्यांकमा जनाइएको...