युथ क्लब

मध्यपुर युथ एशोसियसनसँग टुसाल युथ क्लब २–० गोल अन्तरले पराजित

१४ फागुन २०७७ काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लीगमा आज सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई पराजित गर्दा दोस्रो खेलमा मध्यपुर युथ एसोसियसनले टुसाल युथ क्लबलाई हराएको छ। ललितपुरस्थित अखिल नेपाल फूटबल संघ (एन्फा) मुख्यालयको मैदानमा...