युएइ

एकैदिन म्यानमार र युएइबाट फर्किए सयाैं नेपाली, यस्तो छ, मातृभूमि फर्कँदाको खुसी ! (भिडियोसहित)

२३ जेठ, २०७७ काठमाडौं । म्यानमार सरकारको सहकार्यमा २६ जना नेपाली स्वदेश फर्किएका छन् । लकडाउनपछि तेस्रो मुलुकबाट सरकारले स्वदेश फर्काएका यी पहिलो हुन् । त्रिभुवन विमानस्थलमा खुसी हुँदै बाहिरिएका यी नेपाली साढे २ महिनादेखि म्यानमारमा अलपत्र थिए ।...