म्याराडाेना

म्याराडाेनाकाे जीवनका उतार-चढाव, मैदानमा सफल तर विवादका पर्याय (भिडियोसहित)

११ मंसिर, २०७७ काठमाडौं । विश्व फूटबलका महान खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भयो । फुटबलका सर्वकालिन महान खेलाडी म्याराडोनाले ४ पटक विश्वकप खेले र एक पटक अर्जेन्टिनालाई उपाधि जिताए । मैदानमा उनी जति सफल भए व्यक्तिगत...