
आज देशका विभिन्न भागमा मौसम परिवर्तन हुने
११ फागुन २०७७ काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भागमा मौसम परिवर्तन हुने बताएको छ । महाशाखाकाअनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएकाले मौसममा आंशिक बदली हुने भएको छ । आज देशका केही पहाडी भू–भागमा...