मोडल

लकडाउनको जारी मोडललाई साउन ७ गतेसम्म जारी राख्ने सरकारको निर्णय

१६ असार, २०७७ काठमाडौं । सरकारले लकडाउनको जारी मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो । प्रदेश, जिल्ला र स्थानीय तहले ठाउँअनुसार कडाई र...