मोडल परिर्वतन

लकडाउनको मोडल परिर्वतन गर्ने गृहकार्यमा सरकार

२० जेठ, २०७७, काठमाडौं । सरकारले लकडाउनको मोडल परिर्वतन गर्ने गृहकार्य थालेको छ । कोभिड नाइन्टिन रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको मोडल परिर्वतन गर्ने विषयमा निजी क्षेत्रका सबै पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिसंग छलफल गरेको हो । उनीहरुले...