मेची अञ्चल

जोखिम भत्ता माग गर्दै मेची अञ्चल अस्पतालका चिकित्सक, नर्स र कर्मचारी आन्दोलनमा

१६ भदौ, २०७७ झापा । जोखिम भत्ता नपाएपछि झापाको मेची अंचल अस्पतालका चिकित्सक, नर्स तथा कर्मचारी आन्दोलनमा उत्रिएका छन् । पहिलो चरणमा उनीहरुले विरोधस्वरुप हातमा कालो पट्टी बाँधेर काम गरेका छन् । सरकारले कोभिड १९ को उपचारमा खटिने चिकित्सक,...