मूर्तिकला

मूर्तिकलामा रमाउँदै युवा

३ फागुन २०७७ मोरङ । माटाका मूर्ति बनाउने पेशाप्रति युवाहरुको आकर्षण वृद्धि भएको छ । यही फागुन ४ गते हुने बसन्तपञ्चमी(सरस्वती) पूजाको लागि आवश्यक पर्ने मूर्तिहरु निर्माणका कार्यमा बुबाकै पेशमा छोराहरु पनि साथ दिइरहेका छन् । मोरङको विभिन्न विद्यालय...