मुम्बिई

आइपीएल क्रिकेटमा मुम्बिई इन्डियन्सको दोस्रो जित

१६ असोज, २०७७ काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा मुम्बई इन्डियन्सले दोस्रो जित निकालेको छ । साविक विजेता मुम्बईले गएराति भएको खेलमा पञ्जावलाई ४८ रनले हरायो । जारी प्रतियोगितामा पञ्जावको यो तेस्रो हार हो । एक सय ९२ रनको...