मुख्यमत्री

तीन वर्षमा प्रदेश २ सरकारले उदाहरणीय काम गरेको मुख्यमत्री राउतको दाबी

३ फागुन २०७७ जनकपुरधाम । प्रदेश २ सरकारले ३ वर्षे कार्यकालमा सुशासनको क्षेत्रमा उदाहरणीय काम गरेको दावी गरेको छ । प्रदेश सरकार गठनको ३ वर्ष पूरा भएको अवसरमा आज जनकपुरधाममा भएको कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले आफूहरु लोकपाल ऐन बनाउने...