मिचेल

पूर्व अमेरिकी राष्ट्रपति ओबामाकी पत्नी मिचेलले गरिन् राष्ट्रपति ट्रम्पको आलोचना

२ भदौं, २०७७ न्युयोर्क । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाकी पत्नी मिचेलले गलत काम गरिरहेको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेकी छन् । आशन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनको समर्थनमा भोट माग्ने क्रममा पूर्व प्रथम महिला ओबामाले ट्रम्प...