मालपोत अधिकृत

अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मालपोत अधिकृत ढकालमाथि मुद्दा दायर

२० जेठ, २०७७, काठमाडौं । गैरकानूनी सम्पत्ति आर्जन आर्जन गरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका मालपोत अधिकृत बद्रीराज ढकालविरुद्ध १० करोड २७ लाख बीगो दाबी गर्दै भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार भूमिसुधार तथा मालपोत...