मार्च

जर्मनीमा मार्च ७ सम्मका लागि लकडाउनको समयावधि थपियो

३० माघ २०७७ जर्मनी । जर्मनीमा कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी लकडाउनको समयावधि थप गरेको छ । हाल जर्मनीमा लगाइएको लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म पु¥याउने जर्मन सरकारले निर्णय गरेको हो । जर्मन चान्सलर एन्जेला मर्केल र १६...