मार्ग

मायादेवी सुत्केरी मार्गलाई पर्यटकीय मार्गका रुपमा विकास गर्ने तयारी (भिडियो रिपोर्टसहित)

२५ फागुन २०७७ कपिलवस्तु । लुम्बिनीमा सिद्धार्थ गौतमलाई जन्म दिएपछि शिशु बोकेर मायादेवी तिलौराकोट दरबार फर्केको बाटोको अन्वेषण परिचयात्मक भ्रमण गरिएको छ । यो बाटोलाई माता मायादेवी सुत्केरी मार्गका नाममा पर्यटकीय मार्गका रुपमा विकास गर्ने र कपिलवस्तुलाई त्रि(बुद्धस्थलको रुपमा...

तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान हुँदै

२८ पुस २०७७ मकवानपुर । वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताउनुभएको छ । हेटौँडा–वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाई मन्दिर परिसरमा रहेको...