
सोलुको माप्य दुधकोशी गाउँपालिकामा बन्यो १५ शैय्याको प्राथमिक अस्पताल (भिडियोसहित)
२६ मंसिर, २०७७ सोलुखुम्बू । सरकारले दुरदराजका नागरिकलाई स्वास्थ्य सेवा पुर्याउने नीति लिएको छ । जसअनुसार सरकारले अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण शुरु गरेको छ । तर सोलुखुम्बुको खास्तापमा भने १५ बेडको प्राथमिक अस्पताल नै सञ्चालनमा आएको...