मापसे

लकडाउन हटेलगत्तै अब मापसे जाँच शुरु हुने

७ साउन, २०७७ काठमाडौं । कोरोना संक्रमणपछि जारी गरिएको लकडाउनका कारण रोकिएको मादक पदार्थ सेवन जाँच पुनः शुरु हुने भएको छ । आजदेखि नियमित मापसे चाँज शुरु हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले जानकारी दिनुभयो...