
तनहुँको मानहुँकोटमा माइक्रो बस दुर्घटना, एक जनाको मृत्यु, पाँच जना घाइते
३ मंसिर, २०७७ तनहुँ । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । पोखराबाट मानहुँकोट जाँदै गरेको ग १ ख२९४२ नम्बरको माइक्रो बस मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट खोल्सा खसेर...