मानवअधिकार

मानवअधिकार आयोगको नियुक्तिमा राष्ट्र संघका विज्ञको असहमति

१४ वैशाख २०७८ काठमाडौं । राष्ट्र संघीय मानवअधिकार विज्ञहरुले राष्ट्रिय मानव अधिकार आयोगमा हालै गरिएको पदाधिकारी नियुक्ति आयोगको स्वायत्तता र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नभएको भन्दै सच्याउन आग्रह गरेका छन् । मानव अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघ उच्चायुक्तको कार्यालयका ८ विज्ञहरुले...