महिला सांसद

बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड वा लिंग छेदनको व्यवस्था गर्न महिला सांसदहरुको माग

१२ असोज, २०७७ काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिने व्यवस्था गर्नुपर्ने बताएका छन् । विभिन्न राजनीतिक दलबाट नेतृत्व गर्ने महिला सांसदहरुको भेलामा सहभागीहरुले संविधान संशोधन गरेर...