
खाडी मुलुक कुवेतबाट फर्किए करिब ३ सय नेपाली महिला श्रमिक
२९ जेठ, २०७७ काठमाडौं । खाडी मुलुक कुवेतबाट आज करिव ३ सय जना नेपाली श्रमिक स्वदेश फर्किएका छन् । कुवेतमा आममाफीमा परेर आश्रय स्थलमा बसेकाहरु आज आफ्नै मुलुक फर्किएका हुन् । उनीहरुलाई कुवेत सरकारले नै जजीरा एयरवेजका दुई वटा...