महामुर्ख

मह जोडीले जिते यो वर्षको महामुर्खको उपाधि, मन्त्री सोनललाई मुर्ख शिरोमणिको उपाधि ( भिडियो र फोटो फिचरसहित)

१५ चैत २०७७ जनकपुरधाम । मिथिलामा होलीको पूर्वसन्ध्यामा हरेक वर्ष घोषणा हुने महामुर्खको उपाधि यस वर्ष चर्चित हाँस्य कलाकार ‘मह’ जोडीले पाएका छन् । आज जानकी मन्दिरको प्राङ्गणमा मैथिली भाषा, कला र मनोरञ्जनको क्षेत्रमा काम गर्ने मिथिला नाट्य कला...