महानवमी

यो वर्ष महानवमीमा पनि बिकेन कुभिण्डो, घट्यो भाउ (भिडियोसहित)

९ कात्तिक, २०७७ काठमाडौं । बजारमा कुभिण्डोको माग कम भएपछि यो वर्ष महानवमीमा पनि मूल्य सस्तिएको छ । कोभिड संक्रमणका कारण मठमन्दिर लगायत शक्तिपीठहरुमा पूजाआजा गर्न रोक लगाइएपछि कुभिण्डोको माग घटेको छ । माग घटेपछि मूल्य पनि घटेको छ...

आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइँदै

९ कात्तिक, २०७७ काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ...