महाचैत्य

भूकम्पले क्षति पुर्‍याएको स्वयम्भूस्थित महाचैत्य पुनर्निर्माण पूरा (भिडियो रिपोर्टसहित)

१० वैशाख २०७८ काठमाडौं । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त स्वयम्भू महाचैत्य परिसरमा रहेको कर्मराज महाविहारको पुनर्निर्माण पूरा भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष एवं स्वयम्भू पुनर्निर्माण समितिका अध्यक्ष ईश्वरमान डङ्गोलले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू...