महाकाली नदी

कञ्चनपुरको मालुमेला जंगलमा दुई र महाकाली नदीमा एक जनाको शव फेला

१५ कात्तिक, २०७७ कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेला जंगलमा दुई जनाको शव भेटिएको छ। शनिबार बिहान मालुमेलाको जंगलमा एक किशोर र एक किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। असोज २८ गतेदेखि बेपत्ता कैलालीको गोदावारी...