मनकारी

दिदीघर बाल आश्रमलाई यसरी पाउँदैछ मनकारीहरुको साथ (भिडियो रिपोर्टसहित)

२२ फागुन २०७७ दाङ । अनाथ तथा सहाराविहीन बालबालिकालाई राखेर पालनपोषण गर्नका लागि दाङको तुलसीपुर उपमहानगपालिका– ६ डुम्री गाउँकी स्यानी चौधरीले दिदीघर बालआश्रम सञ्चालन गर्नु भएको छ । २०६१ देखि सञ्चालनमा रहेको आश्रममा शुरु छात्राहरु बसेर अध्ययन गर्थे ।...