मध्यपुर युथ

बी डिभिजन लीगः मध्यपुर युथ एसोसिएसन विजयी, श्री कुमारी क्लब २–१ ले पराजित

१८ फागुन २०७७ काठमाडौं । सहिद स्मारक बी डिभिजन लीग फूटबलमा मध्यपुर युथ एशोसियसनले आज श्रीकुमारी क्लबलाई हराएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आजको पहिलो खेलमा मध्यपुरले श्रीकुमारीलाई २–१ गोल अन्तरले हराएको हो । मध्यपुरका कैलाश लामिछाने खत्री...